नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकाल अस्वस्थ भएपछि उनका जिम्मेवारी निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिने तयारी गरेको छ।
डा. ढकालले असार ४ गतेसम्म बिदा लिने निर्णय गरेका छन्। यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. भट्टचनलाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत दिने तयारी अघि बढाएको हो।
वीर अस्पतालमा भर्ना भएका डा. ढकालले छातिमा दुखाइ महसुस भएपछि स्वास्थ्य कारणले केही समय जिम्मेवारीबाट अलग रहनुपर्ने बताएका छन्। उनले स्वास्थ्य समस्या आएपछि महानिर्देशकको जिम्मेवारीबाट अलग रहने विषयमा मन्त्री र सचिवलाई जानकारी गराएको छु” भनेका छन्।
प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
