जनस्वास्थ्य सरोकार । काठमाडौंको धापासीस्थित ग्रीन सिटी अस्पतालले दुर्गम जिल्ला कालिकोटका २ जना दलित
परिवारका छोराको निःशुल्क मुटुको शल्यक्रिया गरेको छ ।
मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा एनेस्थेसिया डा. विश्वास प्रधान, डा. विभूषलगायत अस्पतालका स्वास्थ्यकर्मीहरुको नेतृत्वमा जिल्लाका कुमा गाँउ ९ का आर्थिक रुपमा विपन्न नेत्र दर्जिका १२ बर्षिय छोरा सुनिल दर्जि र भर्ता गा.वि.स. १ का कुलाचन्द्र धितालका छोरा ६ बर्षे सुनिल धितालको मुटुको शल्यक्रिया गरिएको हो । उनीहरु लामो समयदेखि मुटु रोगबाट पीडित थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २१, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज

विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ