जिका भाइरससँग मिल्दोजुल्दो नाम भएपछि भारतीय कार कम्पनी टाटा मोटर्सले बजारमा ल्याउन लागेको जिका
कारको नाम परिवर्तन गर्ने भएको छ ।
जिका भाइरसले विश्वव्यापी स्वास्थ्य संकट निम्त्याएको र कम्पनीको सामाजिक उत्तरदायित्वको रुपमा कारको नाम परिवर्तन गर्ने निर्णय गरेको टाटा मोटर्सले जनाएको छ ।
यसअघि जिका कारको नाम परिवर्तन गरेर जिप्पी कार राख्ने भनिएपनि यो नाम पनि जिका भाइरससँग मिल्दोजुल्दो भएपछि कम्पनी अहिले नयाँ नामको खोजीमा छ । टाटा मोटर्सले अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सीलाई जिका कारको प्रचारमा प्रयोग गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २४, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ