जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर भगवान कोइराला
सम्मानित भएका छन् । असल शासन फाउन्डेसनले आज काठमाडौमा एक कार्यक्रमको आयोजना गरी डा. कोइरालाई सम्मान गरेको हो । फाउन्डेसनले चिकित्सा संस्थामा असल शासन तथा आर्थिक पारदर्शिता कायम गरी उदाहरणीय काम गरेको भन्दै डाक्टर कोइरालालाई असल शासन पुरस्कार तथा असल शासन फाउन्डेसन रनिङशिल्ड प्रदान गरेको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले डाक्टर कोइरालाले चिकित्सा क्षेत्रमा पु¥याएको योगदानका वारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २९, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज

विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ