जनस्वास्थ्य सरोकार, ललितपुर । निदान हस्पिटलले ललितपुरको भट्टेडाँडामा गरेको वृहत निःशुल्क स्वास्थ्य
शिविरबाट १ सय ६० बिरामीले लाभ लिन सफल भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको आव्हानमा फागुन ५ गते उक्त शिविर सञ्चालन गरिएको थियो । हस्पिटलका चिकित्सक डा. दिपक राज बरालको नेतृत्वमा सम्पन्न यस स्वास्थ्य शिविरमा आँखा, स्त्री रोग तथा सामान्य चिकित्सासम्बन्धि परीक्षण गरिएको थियो । डा. बरालले भने आगामी दिनमा निदान अस्पतालले ललितपुरका विकट ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर लाभ दिदै जाने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज

विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ