नेभिगेशन

स्वास्थ्य शिविर सञ्चालन

 भेरी नगरपालिकाले ‘प्रथम मेयर निःशुल्क घुम्ती स्वास्थ्य शिविर’ सञ्चालन गरेको छ । भेरी नगरपालिकाको आयोजनामा भेरी नगरपालिका–२ बोहरामा शनिबारदेखि शुरु भएको निःशुल्क घुम्ती शिविरमा एक हजार १३२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । मौसम परिवर्तनसँगै विभिन्न रोग देखा परेकाले गाउँ, गाउँमा गएर स्वास्थ्य शिविर सञ्चालन गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । उक्त अभियान नगरपालिकाका सबै वडामा सञ्चालन गरिनेछ । रासस –

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज