नेभिगेशन
करुणा कुँवर
करुणा कुँवर

​करुणा कुँवर नेपालको एक मनोविद् हुनुहुन्छ ।  उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हाँसिल गर्नुभएको छ । उहाँसँग २० वर्षभन्दा बढीको अनुभव छ। नेपालमा काउन्सिलिङ र साइकोथेरापीका क्षेत्रमा उहाँको उल्लेखनीय योगदान छ । 

थप डाक्टर