जनस्वास्थ्य सरोकार काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी र दरबन्दी नै नभएका स्थानमा समायोजन भएर गएका सबै कर्मचारीलाई सोही तह र पदनाम कायम राखी कामकाज गराउन ७५३ वटै स्थानीय तहलाई पत्र पठाएको छ।
मन्त्रालयले बिहीबार पत्र लेखी दरबन्दीभित्र वा दरबन्दी बढी भएका सबै कर्मचारीलाई पद र पदनाममा हाजिर गराई कामकाजमा खटाउने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई आग्रह गरेको हो।
उपसचिव भानुभक्त न्यौपानेद्वारा प्रेषित पत्रमा कर्मचारी समायोजनका क्रममा भएका समस्याबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भएका तहमा कर्मचारी अवकाश भएर वा अन्य कुनै कारणले रिक्त दरबन्दीमा पदपूर्ति नगरी सामायोजन भएका कर्मचारीलाई मिलान गर्दै जाने भनिएको छ।
हेर्नुहाेस् मन्त्रालयकाे पत्र–
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

