जनस्वास्थ्य सरोकार काठमाडौँ, कात्तिक ३ । रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले विश्व ओस्टेपोरोसिस दिवसको अवसरमा निःशुल्क ओस्टेपोरोसिस शिविरको आयोजना गरेको छ ।
ओस्टेपोरोसिस रोग रोकथाम तथा न्युनिकरणका लागि बद्री तीर्थ आर्थराइटिस सोसाईटी र नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको सेन्टरले जनाएको छ । सो शिविर मंगलवार सम्म चल्ने छ ।
सेन्टरले आगामी मंगलबारसम्म आउने विरामीका लागि ओस्टेपोरोसिस सम्वन्धी परामर्स र क्याल्सियम जाँच निशुल्क गर्ने घोषणा गरेको छ । यस्तै रक्त परीक्षणमा समेत २० प्रतिशत छुट दिने बताएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
