जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ‘क्याथ ल्याब’ सेवा सुरु गरेको छ । अस्पतालले आजैबाट ‘एन्जियोग्राफी’ सेवा पनि शुरु गरेको छ । अस्पतालका प्रवन्ध निर्देशक डाक्टर धर्मदत्त सुवेदीको उपस्थितीमा डा. सञ्जयकुमार श्रेष्ठ, डा.प्रविन्द्र महर्जन, डा.श्यामेन्द्र सिंह, मेट्रोन कृष्ण पौड्याल, नर्सिङ सिस्टर राधा क्षेत्री, ईन्दिरा अधिकारी, त्यस्तै टेक्निसियनमा शक्ति रानाभाट लगायत सदस्यहरुको टिमको संयोजकत्वमा यो सेवा चल्ने अस्पतालका सूचना अधिकृत तथा आइटी स्पेसलिस्ट अरविन्द ठाकुरले बताउनुभयो । पहिलो दिनमै दुईवटा ‘एन्जियोग्राफी’ टेस्ट गरेर सेवा शुरु गरिएको जानकारी उहाँले दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
