
जनस्वास्थ्य सरोकार , काठमाडौं । नेपाल अप्टोमेट्री स्टुडेन्टस् अध्यक्षमा बिपिन कोइराला निर्वाचित हुनुभएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज मेडिकल क्याम्पस अन्तर्गत अप्टोमेट्री (दृष्टि विशेषज्ञ) विद्यार्थीहरुको संगठन नेपाल अप्टोमेट्री स्टुडेन्टस् सोसाइटीको वार्षिक सम्मेलनबाट कोइराला अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा श्वेता तिमिल्सिना, सचिवमा आरती झा र कोषाध्यक्षमा एलिजन दुवाल निर्वाचित हुनुभएको छ। संस्थाको वरिष्ठ सदस्यमा चिरन्जिवी प्रसाद शाह निर्वाचित हुनुभएको छ। अप्टोमेट्री विद्यार्थीहरुको साझा संगठन नेपाल अप्टोमेट्री स्टुडेन्टस् सोसाइटीकोले बिगत लामो समय देखी नेपालमा अप्टोमेट्री विद्यार्थीहरुको हकहितकालागी काम गर्दैआएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
