




शिविरमा नाक, कान, घाँटी, पेट, आँखा, स्त्रीरोग, बाल चिकित्सा, दन्त, हृदयरोग, नशा, हाडजोर्नी, फोक्सोसम्वन्धी बिरामीले उपचार गराएका छन । उपचार गराउन नसेकर घरगाउँमा नै बसेको अवस्थामा आफनै जिल्लामा बिदेशी डाक्टर सहितको टोली आएकोले स्वास्थ्य परिक्षण गराउन लाइनमा बसेको जैमिनी नगरपालिका मोतिलाल गौरेले बताए ।
धौलागिरी अञ्चल अस्पताल परिसरमा संचालन गरिएको शिविरमा उपचार गराउने सर्वसाधारणहरुको बिहानै देखि घुइचो लागेको छ । उपचारको लागि बागलुङ,पर्वत,म्याग्दी लगाएका जिल्लाबाट झन्डै ९ हजार सर्वसाधारणहरुले नाम दर्ता गराएका छन । शिविर दुई दिन सम्म संचालन हुनेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
