जनस्वास्थ्य सरोकार, बुटवल १५ कात्तिक । कपिलवस्तुको कृष्णनगरमा बिहिवारदेखि लागेको कर्फ्युका कारण स्वास्थ्य संस्थाहरु पुर्णरुपमा प्रभावित भएका छन् ।
कर्फ्यु कारण डाक्टर, नर्स तथा मेडिकल पर्सनहरु स्वास्थ्य संस्थामा उपस्थित हुन सकेका छैनन् । स्वास्थ्य संस्थाहरु पुर्णरुपमा बन्द हुँदा बिरामीहरु मर्कामा परेको स्थानियको भनाई छ । बिहिबार दिउँसो ११ बजेबाट लगाइएको कर्फ्यु शुक्रवार पनि जारी रहँदा समस्या थपिदै गएको हो । कृष्णनगरमा लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएपछि स्थानीय प्रशासनले बिहीबार दिउँसो ११ बजेबाट कर्फ्युआदेश जारी गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
