जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी ओलीले आइतबार बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले उपकुलपतिका लागि डा. भगवान कोइराला, डा. बास्कोटा, र डा. चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको थियो।
सअघि मेडिकल काउन्सिल अध्यक्ष पनि रहिसकेका डा. बास्कोटा प्रधानमन्त्रीनिकट मानिन्छन्। त्यसैले उनी उपकुलपति बन्ने अनुमान गरिँदै आएको थियो ।
यससँगै डा. बास्कोटा त्रिविको १९ औं उपकुलपति बनेका छन् । नाक, कान, घाँटीविशेषज्ञ बास्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
