जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजविरुद्ध आन्दोलन गरिरहेको मेडिकल विद्यार्थीहरुको समूह चिकित्सा शिक्षा संघर्ष समितिले आज त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन कार्यालय परिसरमा प्रदर्शन गरेको छ । विहान साढे ११ बजे देखि विद्यार्थीहरुले डीन कार्यालय परिषरमा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने, ती कलेजको सम्वन्धन खारेज गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
