चिकित्सा शिक्षा सुधारको माग गर्दै १७औं चरणको अनशन थालेका प्रा.डा. गोविन्द केसीको जीवनरक्षाका लागि सुदूरपश्चिममा चर्को आवाज उठेको छ । केसी अनशन बसेको आज छैटौं दिन पुग्दा उनको पक्षमा हजारौं डडेल्धुराबासीहरू सडकमा उत्रिएका छन् ।
विशेषतः नागरिक समाज डडेल्धुरा र जिल्लास्थित पेशाकर्मी एवं व्यवसायीक संघ सस्थाहरूको अगुवाइमा डडेल्धुरा र आसपासका जिल्लमासमेत वृहत दबाब र्यालीसहित नाराजुलुस गरिएको छ । केसीकै पक्षमा ऐक्यवद्धता जनाएर उनको जीवनरक्षाको माग गर्नेहरूको चाप थाम्न स्थानीय प्रशासनले सकिरहेको छैन ।
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
