
अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई अस्पताल भर्ना गरिएको छ ।
पूर्व राष्ट्रपतिहरूमध्ये सबैभन्दा जेष्ठ ९५ वर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकी इमोरी युनिभर्सिटी अस्पताल भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ।
कार्टरको नसा फुटेर रक्तस्राव भएकोे चिकित्सकहरूले जनाएका छन्। यसअघि पनि यनी अक्टोबर २२ मा अस्पताल भर्ना भएका थिए। त्यतिबेला जर्जियास्थित आफ्नै निवासमा लडेर घाइते भएपछि उनलाई अस्पताल लगिएको थियाे।
सन् १९७७ देखि १९८१ सम्म कार्यकाल रहेका कार्टर अमेरिकाको ३९औँ राष्ट्रपति हुन्। एजेन्सी
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
