जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलसिस सम्पन्न भएको छ ।
प्रधानमन्त्रीकी निजी चिकित्सक एवं नेफ्रोलोजिष्ट प्रा.डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र ट्रान्सप्लान्ट सर्जन प्रा.डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्रीको तेस्रोपटक हेमोडायलाईसिस गरिएको र नियमित स्वास्थ्य परीक्षण तथा उपचारसमेत गरिएको उल्लेख छ ।
मिर्गौलाले एकाएक काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको गत कात्तिक १२ र १३ गते हेमोडायलाईसिस गरिसकिएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
