जनस्वास्थ्य सरोकार, काठमाडौं। बढी शुल्क फिर्ताको माग गरेका नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि कलेज प्रशासनले गरेको आक्रमणको घटनाप्रति युवा चिकित्सक संघ नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ ।
संघले विज्ञप्ति निकालेर सरकारले तोकेभन्दा बढी शुल्क असुलेको र असुलेको शुल्क फिर्ताको माग गरेका विद्यार्थीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
साथै विदेशमा मेडिकल कलेजहरुमा अध्यनरत विद्यार्थीहरूमाथि पनि आर्थिक, मानसिकलगायत विभिन्न प्रकारका शोषण हुँदै आएको संघले जनाएको छ। यी समस्या समाधानका लागि पनि संघले संगठन विस्तार गर्नु परेको जनाएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
