
अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाबनलीमा आएको समस्याका कारण अस्पताल भर्ना भएका छन्। उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो। अस्पतालका अनुसार उनको अवस्था सामान्य रहेको र सुधारोन्मुख रहेको छ। कार्टर केही दिनमै डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ।गत नोभेम्बरमा पनि मस्तिष्कश्राव भएपछि उनको शल्यक्रिया गरिएको थियो। हाल ९५ वर्ष पुगेका उनी अमेरिकाका ३९औँ राष्ट्रपति हुन्। ४० वर्षअघि उनको कार्यकालमा अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्ध सुधार भएको थियो। एजेन्सी
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
