जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको धोबिघाटस्थित मेघा हस्पिटलले अस्पतालबाट उपलब्ध सबै खालका उपचार सेवामा जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । हस्पिटलका अध्यक्ष किशोर जंग राणाले मुलुकमा रहेका धनि गरिब सबै खालका जेष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन हस्पिटलले ५० प्रतिशत छुट दिने घोषणा गरेको जानकारी दिनुभयो । मेघा हस्पिटलले जेष्ठ नागरिका लागि गरेको उपचार छुट सराहनीय भएको जानकारहरु बताउँछन् । हस्पिटलले ओपिडी, बेड, शल्यक्रिया, ल्याबटेष्ट एवं डायग्नोष्टिक लगायत अस्पतालबाट उपलब्ध हुने सबै सेवामा जेष्ट नागरिकहरुलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाएको अध्यक्ष राणाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
