जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले सरकारले आफनो राजिनामा स्विकार नगेपछि उक्त निर्णयलाई पुनर्विचार गर्न पुन निवेदन दिएकी छिन्।
मन्त्रालयमा काम गर्ने वातावरण नभएको भन्दै डा चौधरीले सचिव पदबाट राजीनामा दिएकी थिइन। तर सरकारले भने उनको राजिनामा अस्वीकृत गरेको थियो। त्यसो त डा चौधरीले विश्व स्वास्थ्य संगठनमा नाम निकालेर सचिव पदबाट राजिनामा दिएकी भए पनि आफूले आकर्षक जागिरकै लागि राजिनामा नदिएको बताउँदै आएकी थिइन।
डा चौधरीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटी आफू मन्त्रालय आउन नचाहेको भन्दै राजीनामा स्विकृत गराउन सहयोग गर्न आग्रह गरेकी छिन्। डा चौधरीले कात्तिक ३ गते राजीनामा बुझाएर मन्त्रालय आउन छोडेकी थिइन।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
