जनस्वास्थ्य सरोकार, काठमाडौँ । चौथो नेपाल मेडिकल एक्स्पो काठमाडौंमा सुरु भएको छ। १५ देशका करिब २ सय भन्दाबढी स्टलमा दुई सय ५० कम्पनीका ८ सय ब्राण्डका अस्पतालजन्य सामग्री र उपकरण प्रर्दशनीमा राखिएको छ। एक्स्पोमा करिब ६ हजार भन्दा बढी विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालका नर्स,चिकित्सक,मेडिकल विद्यार्थी,फामेसिस्टहरुले अवलोक गर्ने अनुमान आयोजकले गरेका छन् । एक्स्पोको उद्घाटन शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम रहेको छ। आज बाट सुरु भएको एक्स्पो तीनदिन सम्म चल्ने छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
