जनस्वास्थ्य सरोकार, काठमाडौं । पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको विहिवार विहान निधन भएको छ । महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पताल उपचाररत श्रेष्ठको विहान सात बजेर ५५ मिनेटमा निधन भएको हो ।
एक साता अघि सामान्य रुघाखोकी लागेका श्रेष्ठलाई संक्रमण पछि अस्पताल भर्ना भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद श्रेष्ठका अनुसार, पूर्व सचिव श्रेष्ठलाई रुघाखोकी हुदै निमोनिया र सेप्सिसको संक्रमण भएको थियो । एक्कासी सेप्सिस भएपछि उपचाररत रहेको अवस्थामा निधन भएको हो ।
उनको स्वास्थ विग्रँदै गएपछि थप उपचारकालागि बुधबार शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको मन्त्रालयका सहसचिव श्रेष्ठले बताए ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
