
जनस्वास्थ्य सरोकार, धनुषा । शितलहरका कारण अत्यधिक चिसो बढेपछि धनुषाका सामुदायिक तथा निजी विद्यालयहरू बन्द गरिएको छ।
जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय पुस १३ गते देखि १८ गतेसम्मका लागि बन्द गरिएको जिल्ला शिक्षा समन्वय समिति धनुषाका प्रमुख बर्खुप्रसाद रजकले जानकारी दिए।
प्रतिकुल मौसमका कारण ६ दिनका लागि सम्पूर्ण विद्यालयको अध्ययन अध्यापन बन्द गरेको उनले बताए। यस्तै निजी विद्यालयहरूको संगठन प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन्। निजी विद्यालय भने पुस १४ गतेदेखि पुस १६ गतेसम्म मात्र बन्द गरिने भएको छ।
जाडो बढेपछि विद्यालयहरूमा विद्यार्थीको घट्दै गएको थियो। उनीहरूमा विभिन्न स्वास्थ्य समस्या पनि देखिन थालेकाे थियाे।
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
