
उदयपुर : जिल्लामा पहिलोपटक सञ्चालनमा आएको आयुर्वेदिक अस्पतालले औपचारिक उपचार सेवा शुरु गरेको छ।
सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाट बजारमा खुलेको सुखायु आयुर्वेदिक अस्पताल प्रालिले औपचारिक रूपमा उपचार सेवा सुरु गरेको हो।
त्रियुगा नगरप्रमुख बलदेव चौधरीले अस्पताल उद्घाटन गरे। नगरप्रमुख चौधरीले जिल्लामा खाँचो रहेको आयुर्वेदिक उपचार पद्धतिलाई अस्पतालले पूरा गर्ने विश्वास व्यक्त गरे। उनले जडिबुटीबाट बन्ने औषधिबाट लाभ लिन नगरवासीलाई आग्रह गरे।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
