जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यको प्रशासन महाशाखा प्रमुख तर्फको सहसचिव शिवराम न्यौपानेको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेसहित ८ जना सहसचिवको सरुवा गरेको हो। न्यौपानेलाई स्वास्थ्यबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। न्यौपाने गत साउनमा स्वास्थ्यमा आएका थिए।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६