जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारी चिकित्सक संघ (गोदान) ले आसन्न निर्वाचनमा सहभागिताका लागि सदस्यता लिन माघ २९ गतेसम्मको म्याद तोकेको छ।
संघले शनिबार विज्ञप्ति निकालेर आसन्न निर्वाचनमा भाग लिनका लागि सदस्य बन्न माघ २९ म्याद रहेको बताएको हो।
प्रमुख निर्वाचन अधिकृत डा. रुद्रप्रसाद मरासिनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनलाई अझ बढी व्यवस्थित र निष्पक्ष बनाउन दुई निर्वाचन अधिकृत तोकिएको उल्लेख छ।
डा. पवनकुमार हमाल र डा टेकेन्द्र चौलागाईँलाई निर्वाचन अधिकृत नियुक्त गरिएको संघले जनाएको छ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

