काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका छन्।
रक्तचापको बिरामी रहेका पौडलले नेपालीकै अस्पतालमा उपचार गराए पनि उनी थप उपचारका लागि दिल्ली गएका हुन्। नेपालका अस्पतालमा गरिएको परीक्षणमा फरकफरक रिपोर्ट देखिएको उनको सचिवालयले जनाएको छ।
दिल्ली जानुअघि पौडेलले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। दिल्लीमा रहँदा उनले राजनीतिक भेटसमेत गर्ने जनाइएको छ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

