जनस्वास्थ्य सरोकार । चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलिरहँदा नेपालमा पनि त्यसले चिन्ता बढाइरहेको छ। चीनमा भाइरस सङ्क्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ।
पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको सङ्ख्या बढिरहेको पृष्ठभूमिमा, त्यताबाट उक्त भाइरस नेपालमा प्रवेश गर्न सक्ने जोखिम कम गर्न समयमा नै सतर्कता अपनाउनुपर्ने शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन बताउँछन्। डा. शेरबहादुर पुनका अनुसार कोरोनाभाइरस नेपालमा देखा परिहाले सरफाइमा विशेष ध्यान दिनुपर्ने सुझाव दिन्छन् स्रोतःबीबीसी
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
