चीनले कोरोना भाइरस संक्रमितको उपचारका लागि १० दिनमा एक हजार शैयाको अस्पताल बनाएको छ । वुहानमा चीनले बनाएको एक हजार शैयाको अस्पताल सोमबारदेखि सञ्चालनमा आएको हो ।
चीनले नयाँ अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरण पठाइसकेको छ । बिहान १० बजे अस्पतालमा एक जना बिरामी आइपुगेका छन् । डिसेम्बर अन्तिमबाट फैलिएको कोरोना भाइरसका कारण चीनमा ३६१ र फिलिपिन्समा एक जनाको मृत्यु भइसकेको छ । त्यस्तै १७ हजारभन्दा बढी व्यक्ति यसबाट संक्रमित भएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
