काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.कृष्ण गिरीको योग्यताको विषयमा छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद संग्रौलाले यस्तो माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.कृष्ण गिरीको योग्यतामाथि प्रश्न उठेका छन् । सत्य तथ्य के हो ? छानविन हुनुपर्याे ।’ त्यसैगरी नेपालका मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएपनि कार्यान्वयन नहुन नसकेको भन्दै त्यसबारे यथार्थ जानकारी सदनलाई गराउन माग गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
