काठमाडौं । ब्लड क्यान्सर जितेर विद्यालय जान थालिसकेका १३ वर्षीय साहसी वालक रिम्पो योल्मोको निधन भएको छ । निमोनियाका कारण विरामी परेका योल्माको मंगलबार राति उपचारका क्रममा ओम अस्पतालमा निधन भएको हो ।
ब्लड क्यान्सर जितेर ’क्यान्सर ठुलो रोग होइन’ भनेर सन्देश दिने योल्मोलाई निमोनियाबाट भने बचाउन नसिकएको योल्मोका पिता नोर्बुले बताउनुभएको छ । क्यान्सर जितेका योल्मोले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले गतवर्ष आयोजना गरेको क्यान्सर सर्भाइभर र्याम्प शोमा समेत भाग लिएका थिए ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
