जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशमा महेन्द्र प्रसाद श्रेष्ठलाई नियुक्ति गरिएको छ । यसअघि उहाँ स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखाका प्रमुख हुनुहुन्थ्यो । विभागका निवर्तमान निमित्ति महानिर्देशक डा. रोशन पोखरेल मन्त्रालय तानिएका छन् । नीति योजना महाशाखाको प्रमुखको जिम्मेवारी डा. गुणराज लोहनीले पाउनुभएको छ । डा. विकास देवकोटालाई स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
