जनस्वास्थ्य सरोकार, काठमाडौँ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । अस्पतालका निर्देशक प्रा.डा. प्रेमराज खड्गाले आज साँझ उनलाई डिस्चार्ज गर्ने तयारी भएको जानकारी दिएका छन् । ‘उहाँको स्वास्थ्य अवस्था राम्रो छ र आज साँझ डिस्चार्ज गर्ने तयारीमा छौँ,’ प्रा.डा. खड्गाले भने । प्रधानमन्त्री ओलीको गत २१ फागुनका दिन त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
