[caption id="attachment_25144" align="alignnone" width="1440"]
तस्विर सौजन्यः राजन महतारा क्षेत्री[/caption]
जनस्वास्थ्य सरोकार, रामेछाप । जिल्ला अस्पताल रामेछापले कोरोनाभाईसर (कोभिड- १९) को संभावित खतरालाई लक्षित गर्दै आइसोलेसन वार्ड ( विशेष कक्ष) स्थापना गरेको छ । उच्च सर्तकता अपनाउदैँ दुई शैय्याको आईसोलेसन वार्ड स्थापना गरेको जिल्ला अस्पताल रामेछापका सुचना अधिकारी दिपेन्द्र श्रेष्ठले जानकारी दिए । 'आइसोलेसन वार्डका लागि आवश्यक पर्ने सबै सामग्रीहरुको व्यवस्था गरिसकेको छ, आवश्यकता अनुसार अरु शैय्या पनि थप्दै जाने तयारी भइरहेको छ ।' उनले भने ।
कोरोना भाईरसको बारेमा जिल्ला प्रशाासन, जिल्ला अस्पताल र स्थानीय तहहरु बीचमा भएको सर्बपक्षिय बैठक गरी आइसोलेसन कक्ष व्यवस्था गर्न प्रशासनले निर्देशन गरेपछि जिल्ला अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्नका लागी भिडभाडमा नजाने, माक्सको प्रयोग गर्ने, तातो खानेकुरा सेवन गर्ने र केहि लक्षणहरु देखा पर्नासाथ चिकित्सकको सुझाव लिन अस्पतालले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६