जनस्वास्थ्य सरोकार, वीरगञ्ज । वीरगञ्जमा एक जना प्रतिष्ठित व्यापारीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । केही दिनअघि श्रीलंकाबाट फर्किएका ती व्यापारीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको छ ।
ती व्यापारीलाई ६ दिन अघि मात्रै वीरगञ्जस्थित गण्डक अस्पतालले पटना रिफर गरेको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जनाए । राजधानीबाट साभार
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
