जनस्वास्थ्य सरोकार, काठमाडौं । जिल्ला समन्वय परिषद् मकवानपुरको सक्रियतामा जिल्लाका स्थानीय निकाय र सामाजिक विकास मन्त्रालयसहितले कोरोना भाइरसको सङ्क्रमणको विरामीलाइ तत्काल उपचार गर्न रु २५ लाख सहयोग जुटाइ खर्च गर्ने निर्णय गरेको छ । सङ्क्रमण भएका विरामीलाई तत्काल उपचारको क्रममा आवश्यक पर्ने सामग्री खरिद गर्न सो रकम प्रयोग गरिने भएको जिल्ला समन्वय परिषद् मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो । साथै कोरोना भाइरसका शङ्कास्पद विरामीलाइ राख्ने क्वारेन्टाइनको लागि आवश्यक सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पनि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन प्रदेश सरकारलाइ पनि अनुरोध गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
