जनस्वास्थ्य सरोकार, सप्तरी । आज सप्तरीमा सरकारको निर्णय उल्लंघन भएको भन्दै भोलिबाट सेना परिचान गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सरकारको निर्णय विपरित सदरमुकाम बाहेक अधिकांश क्षेत्रका बजार तथा पसल खोल्ने र दिनभर मानिसको चहलपहल कायम रहेको भन्दै केही स्थानमा आज सेना परिचालन गरिएकोमा भोलीबाट जिल्लाभरका मुख्यमुख्य चौकमा सेना परिचालन गर्ने निर्णय भएको राजविराजस्थित भीमदल गणका गणपति प्रमुख सेनानी गुप्तबहादुर कुँवरले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
