जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय प्रयोगशालाको वेभसाइटले हाल सम्म नेपालमा तिन जनामा कोरोना संक्रमण देखिएको उल्लेख गरेको छ। एक जना भने उपचार पश्चात निको भएर घर गएसकेका छन् भने दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको छ ।
थप एक जनामा कोरोना रिपोर्टमा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सह–प्रवक्ता सागर दाहालले बताए ।
उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ। फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना देखिएपछि उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।
राष्टिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार अहिलेसम्म नेपालमा ६ सयय ८७ जनाको स्याम्पल टेष्ट गरिएको छ । जसमध्ये ६ सय ८४ जनाको नेगेटिभ रिपोर्ट आएको छ ।
राष्टिय जनस्वास्थ्य प्रयोगशालाले हाल सम्म कोरोना आंशकाम ६ सयय ८७ जनाको स्याम्पल टेष्ट गरिएको छ । जसमध्ये ६ सय ८४ जनाको नेगेटिभ र ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
’
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
