जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरस परीक्षण सुरु गर्न लागेको छ। स्वास्थ्य जनस्वास्थ्य सरोकारतथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस जाँच गर्ने किटसहितको प्राविधिक टोली त्यसतर्फ पठाएको छ।
स्रोतका अनुसार मन्त्रालयले पहिलो लटमा १२० वटा स्याम्पल परीक्षण गर्न सक्ने किट पठाएको छ। थप किट केही दिनमै पठाउने तयारी हुँदैछ। बिहीबार कोरोना परिक्षण कीट धरान पुगेको छ। अब भोलिबाट परीक्षण सुरु हुने भएको छ।
यसअघि कोरोना रोकथाम उच्चस्तरीय समितिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल काठमाडौँ, धुलिखेल अस्पताल काभ्रेमा पनि परीक्षण सुरु निर्णय लिएको थियो। हाल टेकुस्थित प्रयोशालामा मात्रै कोरोना भाइरस परीक्षण भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
