जनस्वास्थ्य सरोकार । विश्व स्वास्थ्य संगठनले हतार गरेर विद्यालय तथा पसलहरू खोल्दा कोरोनाभाइरस फेरि आएर चर्किने सम्भावना रहेको चेतावनी दिएको छ ।
‘विभिन्न देशहरूले बन्दाबन्दी र यात्रा प्रतिबन्धलाई खुकुलो बनाउनका लागि आकलन गरिरहेको हामीले थाहा पाएका छौं । तर देशहरूले बन्दाबन्दीका बेलामा कस्तो स्वास्थ्य उपाय अपनाउँछन् भन्नेमा यसको उत्तर लुकेको छ,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेसुसले बताए ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
