जनस्वास्थ्य सरोकार । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । संक्रमित संख्या सात सय कटेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिजो एकै दिन अहिलेसम्मकै बढी मानिसहरुको कोरोना भाइरसबाट संक्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेहरु ६० वर्ष कटेका छन् । दुईजना मुम्बईका बासिन्दा हुन् । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको तथ्यांक छ । त्यहाँ पछिल्लो तथ्यांकमा ७२७ मानिस संक्रमित भइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
