जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट– पीपीई) स्वदेशमै बनाउन थालिएको छ । राष्ट्रिय आविष्कार केन्द्र, पाटन अस्पताललगायतले पीपीई निर्माण सुरु गरेका हुन् । कोरोना भाइरस संक्रमण आशंकामा आइसोलेसन र क्वारेन्टाइनमा बसेका व्यक्तिको निगरानी एवं उपचारका बेला स्वास्थ्यकर्मीले पीपीई लगाउँछन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
