जनस्वास्थ्य सरोकार, काठमाडौं । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र निजी क्षेत्रको दूरसञ्चार प्रदायिक कम्पनी एनसेलको प्राविधक सहयोगमा घरमै बसी कोरोना भाइरस (कोभिड १९) को लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्शका लागि ‘एनसेल कल टु डाक्टर’ https://covid.hamropatro.com/ सेवा प्रयोग गर्न सकिनेछ।
यो सेवा प्रयोग गर्नका लागि हाम्रो पात्रोमा जानुहोस्, अथवा https://covid.hamropatro.com/यो लिंक खोल्नु भई आफ्नो समयानुसार अनलाइन बस्नुभएका नेपाल चिकित्सक संघमार्फत जुट्नु भएका डाक्टरहरुसँग सजिलो भिडियो कल गर्न सकिनेछ।
डाक्टर अनलाइन हुनुभएको खण्डमा डाक्टरलाई कल गर्नुहोस्, बटन थिचेर केवल एक क्लिकमैं भिडियो कलमार्फत परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष प्रत्यक्ष भेटेझै राख्न सक्नु हुनेछ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
