जनस्वास्थ्य सरोकार, नेपालगञ्ज। नेपाल वायु सेवा निगमको विमान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ । विमान धावनमार्ग बाहिर पुगेपनि चालक दलका सदस्य र दुई चिकित्सक सुरक्षित रहेको बुझिएको छ ।
औषधी बोकेको विमान नेपालगञ्ज पुगेको थियो । विमानमा चालक दलका तीन सदस्य र दुई चिकित्सक थिए । विमान अनियन्त्रित भई धावनमार्गबाहिर पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको बुझिएको छ ।
सरकारले विमान उडान र अवतरण बन्द गरेपनि आकस्मिक अवस्थामा भने उड्न र अवतरण गर्न अनुमति दिने गरेको छ ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
