जनस्वास्थ्य सरोकार, काठमाडौं । चीनबाट ल्याइएको मेडिकल सामग्रीहरु सातै प्रदेशमा पुर्याइने भएको छ। नेपाल एयरलाइन्सको विमानले चीनको ग्वान्जाओबाट ल्याएको अत्यावश्यक स्वास्थ्य सामग्री आइतबार बिहान ५:४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले सातै प्रदेशका मुख्यमन्त्रीलाई मेडिकल सामग्री उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सबै प्रदेशमा अत्यावश्यक परिणाममा उपलब्ध गराउने व्यवस्था भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
