जनस्वास्थ्य सरोकार काठमाडौं । ब्रिटेनको जसरी नै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि ६ महिनासम्म लकडाउन लम्ब्याइन सकिने बताएका छन् । सबैलाई जिममा जान र पबमा बस्न नदिने भन्दै उनले पबमा बसेको भेटिए ठूलो जरिवानाको भागिदार बन्नुपर्ने बताएका हुन् । उनले देशबासीहरुलाई घरमा नै बसिराख्न अनुरोध गरेका छन् ।
देशमा फैलिरहेको कोरोनाको महामारीमाथि चिन्ता व्यक्त गर्दै उनले आफ्नो बानी सुधार्न र नियम पालन गर्न अनुरोध गरेका छन् । उनले सोसल डिस्टेन्स बनाइराख्न आम मानिसहरुलाई अपील समेत गरेका छन् ।
अष्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । साथै ३ हजार ६सय ३५ जनामा कोरोनाको संक्रमित देखा परेको छ । एजेन्सी
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
