जनस्वास्थ्य सरोकार, काठमाण्डौ । सरकारले सात वटै प्रदेशमा कोरोना भाइरसको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने भएको छ ।
प्रदेश २ को जनकपुर, वाग्मती प्रदेशको हेटौँडा, गण्डकीको पोखरा, प्रदेश ५ को बटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रयोगशाला स्थापना हुने भएको हो ।
‘यी सबै ठाउँमा प्रयोगशाला स्थापनाको लागि आवश्यक उपकरण एवं सामग्री आइसकेको र ती ठाउँमा कर्मचारी पठाएर प्रयोगशाला निर्माणको काम थालिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताउनुभयो ।
प्रयोगशाला स्थापनाको लागि आइतबार बिहान चीनबाट सामग्री आएको उहाँले जानकारी दिनुभयो ।
प्रदेश १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आइतबार अर्थात आजदेखि जाँच सुरु भएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
