जनस्वास्थ्य सरोकार, काठमाडौ । स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना भाइरस रोकथामको लागि चीनबाट ल्याएको सामाग्रीमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको हो। विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेश सभाका सदस्य रमेश पौडेलले बुधवार उजुरी दिएका हुन्। उजुरीमा खरिद कार्यमा आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, अनुभव नै नभएको कम्पनीलाई खरीद अनुमति दिएको जस्ता कुरा उल्लेख गर्दै उजुरी दिएको हो। त्यस्तै विश्व स्वास्थ्य संगठनको सिफारिस नगरेको सामाग्री खरीद गरिएको भन्दै उजुरी दिइएको छ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
